स्वास्थ्य बीमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत | Khabarhub Khabarhub

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृतका लागि रोजगारीका लागि आवेदन खुलाएको छ । 

बोर्डले एक सूचना जारी गर्दै १८० जना मेडिकल अधिकृतका लागि रोजगारीको अवसर खुला भएको जानकारी दिएको छ । सूचना अनुसार बोर्डले करार सेवामा मेडिकल अधिकृत नियुक्त गर्न लागेको हो । 

९० दिन कार्यअवधीका लागि मेडिकल अधिकृत मागेको र ती मेडिकल अधिकृतहरूलाई पेण्डिङ अवस्थामा रहेको माग दाबीको रिभ्यु गर्न खटाउनेछ ।

बोर्डले योग्यता पुगेका चिकित्सकलाई ७ दिन भित्र आवेदन दिन भनेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १ : २२ बजे

मनहास नयाँ बिसिसिआई अध्यक्ष

मुम्बई– भारतका पूर्व घरेलु क्रिकेटर तथा प्रशासक मिथुन मनहास आइतबार

किसानको पिडा- दसैँ आयो, उखुको पैसा आएन

काठमाडौं–  नेपालीहरूको महान् पर्व दसैँ (विजया दशमी) दैलोमै आएको छ ।

‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा

एमाले सचिवालय बैठक : ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुन्डुमा बसिरहेको छ।  अध्यक्ष