गाजाको सहायता वितरण केन्द्रलाई लक्षित गरी इजरायलको आक्रमण, ३० जनाको मृत्यु « Khabarhub

गाजाको सहायता वितरण केन्द्रलाई लक्षित गरी इजरायलको आक्रमण, ३० जनाको मृत्यु


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायली अधिनस्थ गाजा क्षेत्रको सहायता वितरण केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा ३० जनाको ज्यान गएको छ ।

गाजाको रफाह शहरमा रहेको सहायता वितरण केन्द्रलाई लक्षित गरी इजरायलले आक्रमण गरेको प्यालेस्टाइनको वाफा समाचार संस्थाले जनाएको छ ।

आक्रमणका क्रममा अरु १ सय १५ जना घाइते भएका छन् । रफाहमा गाजा ह्युमानिटेरियन फाउन्डेसन नामक संस्थाले सञ्चालन गर्दै आएको सहायता वितरण केन्द्रलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ ।

उक्त संस्थाले हालैमात्र गाजा क्षेत्रमा सहायता प्रदान गर्दै आएको थियो । घटनाबारे अनुसन्धान भइरहेको इजरायलले जनाएको छ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  २ : २६ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि