प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक १.५७ अंकले बढेर २६३३.०५ को विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स भने ०.४२ अंक बढेको छ ।

सेसन अवधिमा ३५ कम्पनीका ४ हजार ५३६ कित्ता शेयर किनबेच हुँदा २५ लाख ८४ हजार ८७९ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये १८ कम्पनीको मूल्य मूल्य बढ्यो भने १७ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ११ : ०१ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण