प्यालेस्टाइनमा इजरायली आक्रमणविरुद्ध नेपालमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

प्यालेस्टाइनमा इजरायली आक्रमणविरुद्ध नेपालमा प्रदर्शन (तस्बिरहरू)


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी र साम्राज्यवाद विरोधी शक्तिहरूले काठमांडौको माइतीघर मण्डलामा प्यालेस्टाइमाथिको इजरायली आक्रमणविरुद्ध जनप्रदर्शन गरेको छन्  । 

मंगलबार माइतीघरमा भेला भएका उनीहरू र्‍यालीसहित बानेश्वर पुगेका छन् । अमेरिकी सहयोगमा इजरायलले गाजा, प्यालेस्टाइनमाथि गरेको नरसंहारकाविरुद्ध उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ०१ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु