‘कुलिङ पिरयिड’मा चलखेल गम्भीर र अशोभनीय अपराध : योगेश भट्टराई « Khabarhub

‘कुलिङ पिरयिड’मा चलखेल गम्भीर र अशोभनीय अपराध : योगेश भट्टराई


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले निजमाती सेवा विधेयकमा भएको चलखेललाई गम्भीर अपराध भन्दै यसमा संलग्नलाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो माग गरेका हुन् ।

उनले संसदीय समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदनको मूल मर्मविपरीतको दफा कसरी समावेश भयो भनेर प्रश्न पनि गरेका छन् ।

भट्टराईले यस प्रकरणमा अविलम्ब संसदीय छानबिनको माग पनि गरेका छन् । ‘दोषीउपर कडा कारबाही गरिनु पर्दछ । लोकतान्त्रिक प्रणालीमा संसद्को नीतिगत मात्रै होइन, प्रक्रियागत सर्वोच्चता सर्वस्विकार्य मान्यता हो ।’

यस विषयलाई सभामुख देवराज घिमिरेले लिएको चासोलाई उनले स्वागत गरेका छन् ।‘सम्माननीय सभामुखज्यूले लिनुभएको चासो र सक्रियताको स्वागत गर्दछु । तत्काल छानबिन र कारबाहीको प्रक्रियामा उहाँको थप प्रभावकारी पहलको अपेक्षा छ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : ५९ बजे

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय