नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आउने  « Khabarhub

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आउने 


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ । 

बैंकलाई बोर्डले बिहीबार (साउन १५ गते) हकप्रद निष्कासनको अनुमति दिएको हो । 

बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले २६ लाख २४ हजार ६७६ कित्ता शेयर बैंकका विद्यमान शेयरधनीले आवेदन दिन पाउने छन् । 

बैंकको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ४ : १४ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग