मेरिल्याण्ड गौरा पर्व मनाइयो « Khabarhub

मेरिल्याण्ड गौरा पर्व मनाइयो


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरा पर्व मनाइएको छ । मेरिल्याण्डस्थित हिन्दुबुद्ध मन्दिरमा गौरा पर्व मनाइएको हो ।

सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले गौरा पर्व मनाएको हो । कार्यक्रममा गौरापुजन, गौरा नाच, पन्चे बाजा, फल फट्काउनेलगायत विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

सुदूरपश्चिम नेपाली समाजका कार्यवाहक अध्यक्ष हरिष साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावस डिसीका आर्थिक सल्लाहकार युगराज पाण्डेय प्रमुख अतिथी तथा मेरिल्याण्ड राज्यका सिनेटर कार्ल ज्याकसन विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।

नेपाली समुदायलाई सांस्कृतिक तथा समाजिक रुपमा एकीकृत गर्न मेरिल्याण्ड राज्यमा सुदूरपश्चिम नेपाली समाजले चार वर्षदेखि लगातार कार्यक्रम गर्दै आएको गौरा व्यवस्थापन समितिका मिडिया संयोजक रमेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : ३४ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी