‘संयुक्त जनआन्दोलन समिति’को कार्यवाहक संयोजकमा धवलशम्शेर « Khabarhub

‘संयुक्त जनआन्दोलन समिति’को कार्यवाहक संयोजकमा धवलशम्शेर


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले ‘संयुक्त जनआन्दोलन समिति’को कार्यवाहक संयोजकको जिम्मेवारी पाएका छन् । 

संयोजक नवराज सुवेदीले आफू केही समय देशबाहिर रहने भन्दै सोमबार महामन्त्री राणालाई जनआन्दोलन समितिको कार्यवाहक संयोजकको जिम्मेवारी दिएका हुन् । 

राजावादीहरूले गत चैत १४ गते राजसंस्था पुनर्स्थापना, संघीयता खारेजी, हिन्दुराष्ट्र पुनर्स्थापनालगायतका मुद्दा अघि सारेर सुवेदीको नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : ५२ बजे

न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै

उम्मेदवारलाई मतदाताको माग- आश्वासन होइन, विकास चाहिएको छ

घोराही– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै

ग्यास अभावले देखिन थाल्यो नाकाबन्दीमा जस्तै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– दुई सातादेखि नेपाली बजारमा ग्यास अभाव देखिएको छ ।

‘धुरंधर २’ को पहिलो पोस्टर सार्वजनिक, रणवीर सिंह आक्रामक अवतारमा

काठमाडौँ – बलिउड सुपरस्टार रणवीर सिंहको चर्चित एक्सन फिल्म ‘धुरंधर’

अमेरिकासँग वार्ता गर्ने इरानको संकेत

दुबई– इरानका मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र न्यायसङ्गत