जनता समाजवादी नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना « Khabarhub

जनता समाजवादी नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षक महासंघले जनता समाजवादी नेपालको पार्टी कार्यालय बालकुमारीमा आज धर्ना दिएका छन् । 

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार बिहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा जनता समाजवादी नेपालको पार्टी कार्यालय धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ । 

शिक्षक महासंघले  नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालय , माओवादीको कार्यालय , नेकपा एकीकृत समाजवादी र आज जनता समाजवादी नेपालको कार्यालय धर्ना बसेका हुन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १ : ५१ बजे

न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै

उम्मेदवारलाई मतदाताको माग- आश्वासन होइन, विकास चाहिएको छ

घोराही– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै

ग्यास अभावले देखिन थाल्यो नाकाबन्दीमा जस्तै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– दुई सातादेखि नेपाली बजारमा ग्यास अभाव देखिएको छ ।

‘धुरंधर २’ को पहिलो पोस्टर सार्वजनिक, रणवीर सिंह आक्रामक अवतारमा

काठमाडौँ – बलिउड सुपरस्टार रणवीर सिंहको चर्चित एक्सन फिल्म ‘धुरंधर’

अमेरिकासँग वार्ता गर्ने इरानको संकेत

दुबई– इरानका मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र न्यायसङ्गत