१३ अंकले बढ्यो नेप्से, वाणिज्य बैंकमा आकर्षण   « Khabarhub

१३ अंकले बढ्यो नेप्से, वाणिज्य बैंकमा आकर्षण  


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ अंकले बढेको छ । नेप्से १२.९१ अंक (०.४६ प्रतिशतले) बढेर परिसूचक २७६३.७४ विन्दुमा पुगेको छ । 

नेप्से बढ्दा समेत कारोबार सामान्य रहेको छ । दिनभरमा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनी भने स्थिर भएको छ । 

दिनभरमा ३२६ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ७७५ पटक शेयर किनबेच भएको छ । 

सोमबार अन्य र ट्रेडिङ समूह बाहेक सबै समूह बढेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह १.५० अंकले बढेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ३ : ३३ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि