एलजी नेपालको ‘खुशीको ४० वर्ष’ विशेष दशैँ–तिहार अफर « Khabarhub

एलजी नेपालको ‘खुशीको ४० वर्ष’ विशेष दशैँ–तिहार अफर


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै ‘खुशीको ४० वर्ष’ नामक दशैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ ।

दशैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो ।

नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४० प्रतिशत सम्म नगद छुट र उपहार पाउने कम्पनीले जनाएको छ ।

मुख्य आकर्षण

  • फ्रन्ट लोड वाशिङ मेसिन (११ के.जि. सम्म) – ६ के.जि. एरियल म्याटिक उपहार
  • फ्रन्ट लोड वाशिङ मेसिन (१३ के.जि.+) – इन्डक्सन चुलो उपहार
  • टप लोड / ट्विन टब वाशिङ मेसिन – ३ लि. एरियल लिक्विड उपहार
  • डिशवाशर – २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार
  • साइड-बाइ-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार
  • डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेशर कुकर उपहार
  • डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार
  • माइक्रोवेभ ओभन – कुकिङ किट उपहार
  • एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन

अतिरिक्त सुविधा

  • जिरो प्रतिशत ईएमआई (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद
  • ३२” वा सोभन्दा ठूलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन । यो विशेष अफर भदौ १६ गतेदेखि नेपालभर लागू हुने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ७ : २७ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित