तलेजु भवानीमा भक्तजनको घुइँचो (तस्बिरहरू)  « Khabarhub

तलेजु भवानीमा भक्तजनको घुइँचो (तस्बिरहरू) 


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानवमीको दिन काठमाडौंको तलेजु भवानी मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति देखिन्छ।  प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न बुधबार तलेजु मन्दिर खुला गरिएको छ।  

यस मन्दिरमा दर्शन पाउनका लागि भक्तजनहरूको लामो लाइन नयाँ सडकको जुद्ध शालिक हुँदै अन्य बाटाहरूमा समेत फैलिएको देखिन्छ। तलेजु भवानीको मन्दिरमा आज लाखौं भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन्।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  १ : ०८ बजे

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता