ओलीले घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्‍यो : झलनाथ खनाल « Khabarhub

ओलीले घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्‍यो : झलनाथ खनाल


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उचित वातावरण बनाए एमालेमा फर्कन कुनै आपत्ति नरहेको जिकिर गरे ।

शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी भएका नेता खनालले यस्तो बताएका हुन् ।

केपी ओलीले घर फर्क भनेर मात्रै नहुने भन्दै खनालले ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाँउ राम्रो बनाउनुपर्ने उल्लेख गरे ।

उनले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनको लागि आफूहरू छलफलमा जुटेको धारणा राखे ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ३ : १४ बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई