पार्टी एकताबारे निर्णय लिन पेरिसडाँडामा माओवादी सचिवालय बैठक | Khabarhub Khabarhub

पार्टी एकताबारे निर्णय लिन पेरिसडाँडामा माओवादी सचिवालय बैठक


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको विद्रोही समूह सहितको पार्टी एकता अन्तिम चरणमा पुगेको बताइएको छ ।

सोही विषयमा निर्णय लिन बैठक बसेको बताइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ४ : ०२ बजे

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।‍  नेपाल सुनचाँदी

पहिरोले कागबेनी–कोरला सडक अवरुद्ध

मुस्ताङ– मुस्ताङस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक

जनार्दनलाई कोशी अध्यक्ष नेम्बाङको सुझाव : अरुको कुरा सुन्नुस्

काठमाडौं – नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङ

गुल्मीमा छोराले गरे बाबुको हत्या

गुल्मी– गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी

सर्को तानेर नलेख्न बालेनलाई शिक्षामन्त्री पुनको अनुरोध

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेला नलेख्न काठमाडौं