एमालेको एघारौँ महाधिवेशनमा २१०० महाधिवेशन प्रतिनिधि हुने « Khabarhub

एमालेको एघारौँ महाधिवेशनमा २१०० महाधिवेशन प्रतिनिधि हुने


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको ११औ महाधिवेशनमा २१०० जना महाधिवेशन प्रतिनिधि हुनेछन् ।

आज बसेको एमाले सचिवालय बैठकपछि जानकारी गराउँदै उपमहासचिव प्रदीप ज्ञवालीले २१०० प्रतिनिधि महाधिवेशन प्रतिनिधि हुने बताए ।

ज्ञवालीले विभिन्न विभाग जनसंगठन र कमिटीहरूबाट नेताहरूको उपस्थित रहने बताएका छन्। नेकपा एमालेले मङ्सिर २७ गतेदेखि काठमाडाैंमा एमालेको एघारौं महाधिवेशन गर्ने भएको छ।

यसको तयारीको सन्दर्भमा आजको सचिवालय बैठक बसेको थियो।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ५ : ४९ बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई