सोमबार झिनो अंकले घट्यो नेप्से « Khabarhub

सोमबार झिनो अंकले घट्यो नेप्से


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२८ अंकले घटेको छ । आज ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजारको कारोबार हुँदा नेप्से घटेर २६४५.२४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १२४ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२६ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा कारोबार भएकामध्ये सागर डिस्ट्रिलरीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने निफ्रा ग्रिन इनर्जी डिबेञ्चर बिक्री गर्नेले भने सबैभन्दा धेरै गुमाए । 

आज नेप्सेमा झिनो अंकको गिरावट आउँदा विकास बैंक, वित्त कम्पनी, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त बाहेक सबै समूहको उपसूचक भने नकारात्मक रह्यो ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : २७ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष