सोमबार झिनो अंकले घट्यो नेप्से « Khabarhub

सोमबार झिनो अंकले घट्यो नेप्से


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२८ अंकले घटेको छ । आज ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजारको कारोबार हुँदा नेप्से घटेर २६४५.२४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १२४ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२६ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा कारोबार भएकामध्ये सागर डिस्ट्रिलरीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने निफ्रा ग्रिन इनर्जी डिबेञ्चर बिक्री गर्नेले भने सबैभन्दा धेरै गुमाए । 

आज नेप्सेमा झिनो अंकको गिरावट आउँदा विकास बैंक, वित्त कम्पनी, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त बाहेक सबै समूहको उपसूचक भने नकारात्मक रह्यो ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : २७ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय