स्वास्थ्मन्त्री र श्रीलङ्काका राजदूत डेल्पिटियाबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल  « Khabarhub

स्वास्थ्मन्त्री र श्रीलङ्काका राजदूत डेल्पिटियाबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल 


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत उवान्ती डेल्पिटियाबीच  शिष्टाचार भेटवार्ता भएको छ ।  

भेटका क्रममा, श्रीलङ्कामा  भर्खरै, डिटवाश समुद्री आँधीको प्रभावले आएको विनाशकारी बाढीबाट  भएको क्षतिबारे महामहिम राजदूतले जानकारी गराएका थिइन् । साथै, राजदूतले नेपाल सरकारले हालसम्म गरेको सहयोगप्रति धन्यवाद दिँदै थप सहयोगको लागि पनि अनुरोध गरेकी छन् । 

यता स्वास्थ्यमन्त्री गौतमले श्रीलङ्कामा हालसालै सो प्रकोपबाट हुन गएको धनजनको क्षतिप्रति  श्रीलङ्का सरकार तथा जनताप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्दै विपद्को यस अवस्थामा थप सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : ५३ बजे

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने