आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण « Khabarhub

आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ९० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, गोलभेँडा सानो (लोकल) ३०, गोलभेँडा सानो (भारतीय) ५०, गोलभेँडा सानो (तराई) ४०, आलु रातो प्रतिकेजी ५५, आलु रातो (भारतीय) प्रतिकेजी ४५, प्याज सुकेको (भारतीय) ७२, गाजर (लोकल) १२०, गाजर (तराई) ११०, बन्दा (लोकल) ३०, बन्दा (तराई) ३०, बन्दा (नरिवल) ३०, काउली स्थानीय ३०, स्थानीय काउली (ज्यापु) ५०, काउली तराई २५, मूला रातो ४५, मूला सेतो (लोकल) ३०, सेतो मूला (हाइब्रिड) ४०, भान्टा लाम्चो ४५, भान्टा डल्लो ६० रुपैयाँ कायम भएको छ ।

यसैगरी, मकै बोडी ७०, मटरकोसा १२०, घिउ सिमी (लोकल) ७०, घिउ सिमी (हाइब्रिड) ७०, घिउ सिमी (राजमा) ८०, टाटे सिमी ६०, तिते करेला १००, लौका ६०, परवर (तराई) १००, फर्सी पाकेको ६०, फर्सी हरियो (लाम्चो) २०, हरियो फर्सी (डल्लो)ं २०, सलगम १००, भिण्डी १२०, सखरखण्ड ९०, बरेला ५०, पिँडालु ९०, स्कुस ४०, रायो साग प्रतिकेजी ३० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ९०, चमसुरको साग ९०, तोरीको साग प्रतिकेजी ४०, मेथीको साग प्रतिकेजी ९०, प्याज हरियो प्रतिकेजी ६०, बकुला प्रतिकेजी १००, तरुल ८०, च्याउ (कन्य) १००, च्याउ (डल्ले) ३५० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली ४०, चुकुन्दर ९०, रातो बन्दा ७०, जिरीको साग प्रतिकेजी १००, पुदिना प्रतिकेजी ४००, गान्टे मूला ८०, इमली १६०, तामा प्रतिकेजी १००, तोफु प्रतिकेजी १२० रुपैयाँ रहेको छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी २६० रुपैयाँ निर्धारण गरेको छ । यस्तै, स्याउ (फूजी) ३००, केरा (दर्जन) १७०, कागती प्रतिकेजी १३०, अनार प्रतिकेजी ४००, अङ्गुर (हरियो) २५०, अङ्गुर (कालो) ३८०, सुन्तला (नेपाली) १२५, सुन्तला (भारतीय) १००, काँक्रो (लोकल) १२०, काँक्रो (हाइब्रिड) ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ९ : २१ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन