प्रदेश लिग फुटबल : आज ललितपुर र चित्लाङ भिड्ने « Khabarhub

प्रदेश लिग फुटबल : आज ललितपुर र चित्लाङ भिड्ने


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा हुने खेलको विजेता टोलीले उपाधिका लागि दोलखाको टाइगर टिम तिखातालसँग खेल्ने छ ।

यसअघि बुधबार भएको पहिलो सेमीफाइनलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा ११ जिल्लाका लिग विजेता टोली सहभागी छन् भने उपाधि जित्ने टोलीले दुई लाख नगदसहित शिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेताले एक लाख रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १० : ४७ बजे

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर