स्पानियोलसँग रियल म्याड्रिड पराजित « Khabarhub

स्पानियोलसँग रियल म्याड्रिड पराजित


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगमा रियल म्याड्रिडले पराजयको सामना गरेको छ । शनिबार भएको खेलमा स्पानियोलले रियललाई १–० ले हराएको हो ।

यो हारसँगै रियलले ४ अङ्कको अग्रता कायम गर्ने मौका गुमाएको छ ।

खेलमा रियल म्याड्रिडले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन । कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल नै स्पानियोलका लागि निर्णायक बन्यो । हारको बाबजुद रियल म्याड्रिड ४९ अङ्कसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : १७ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव