६९ अंकले बढ्यो नेप्से, कारोबार १३ अर्ब नजिक « Khabarhub

६९ अंकले बढ्यो नेप्से, कारोबार १३ अर्ब नजिक


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.८० अंकले बढेको छ । उच्च अंकले नेप्सेमा भएको वृद्धिसँगै आइतबार कारोबार अंक समेत बढेर १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार बराबरको भयो ।

आइतबारको कारोबारमा २०२ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने ३७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो । त्यस्तै आजको कारोबारमा ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर नै रह्यो ।

आइतबार नेप्सेमा उछाल आउँदा सबै समूहका सूचक हरिया भए । साथै आजको शेयर कारोबारमा ७ वटा कम्पनीको शेयर मूल्यमा १० अंकको सकारात्मक सर्किट लाग्यो । 

जसमध्ये उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरे भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ३ : २८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका