अध्यादेश यथाशक्य चाँडो संसद्‍बाट पारित हुन्छ : महासचिव पोखरेल « Khabarhub

अध्यादेश यथाशक्य चाँडो संसद्‍बाट पारित हुन्छ : महासचिव पोखरेल


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- प्रमुख सत्तारुढ नेकपा (एमाले) ले सरकारले गत पुस १४, २९ र माघ २ गते ल्याएका ६ वटा अध्यादेश यथाशक्य चाँडो संसद्बबाट पारित गर्ने निर्णय लिएको छ ।

आइतबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव शंकर पोख्रेलले यस्तो बताएका हुन् ।

अध्यादेश पारित गर्नु सरकारको कर्तव्य हुने भएकोले उक्त प्रयासलाई सामान्य रुपमा लिनुपर्ने महासचिव पोखरेलले बताएका छन् ।

सरकारले अध्यादेश नै पारित गर्ने उद्देश्यले राजनीति दलसम्बन्धी विधेयक परिमार्जनसहित अघि बढाउन खोजेको बेला पोख्रेलले यस्तो बताएका हुन् ।

‘सरकारले जारी गरेका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य हो । त्यसलाई आलोचनाको विषय भन्न मिल्दैन’, उनले भने ।

महासचिव पोखरेलले अमेरिका र युक्रेनबीचको विवादबारे भने टिप्पणी गर्न मानेनन् । बैठकमा बैठकमा ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणबारे छलफल गरेको थियो ।

जसमा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेर पाथीभरा केवलकार विवादको समस्या समाधान गर्नेबारे छलफल भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : ४५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको