बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपियाँ ०६ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १४७ रुपियाँ २१ पैसा र बिक्रीदर १४७ रुपियाँ ८५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपियाँ १० पैसा र बिक्रीदर १७६ रुपियाँ ८८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ५९ पैसा र बिक्रीदर १५५ रुपियाँ २७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ २४ पैसा र बिक्रीदर ८५ रुपियाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रुपियाँ ७७ पैसा र बिक्रीदर ९५ रुपियाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ५७ पैसा र बिक्रीदर १०२ रुपियाँ ०१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७७ पैसा र बिक्रीदर १८ रुपियाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६ रुपियाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४४ पैसा र बिक्रीदर ३७ रुपियाँ ६० पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ र बिक्रीदर चार रुपियाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १५ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ७५ पैसा र बिक्रीदर ३० रुपियाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ६१ पैसा र बिक्रीदर १३ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ७३ पैसा र बिक्रीदर १९ रुपियाँ ८२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ५४ पैसा र बिक्रीदर १७ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ५६ पैसा र बिक्रीदर ४४४ रुपियाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ९९ पैसा र बिक्रीदर ३६३ रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपियाँ ०२ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : ४३ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा