तराई-मधेस जागरण अभियान निरन्तरता दिँदै माओवादी  « Khabarhub

तराई-मधेस जागरण अभियान निरन्तरता दिँदै माओवादी 


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नेपालगन्ज पुगेका छन् । उनी माओवादी तराई-मधेस जागरण अभियानका लागि नेपालगन्ज पुगेका हुन् । 

प्रचण्डले आज अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने सचिवालयले बताएको छ । 

माओवादी केन्द्रका नेताहरू चैत २१ र २२ गते जनतासँग माओवादी तराई-मधेस जागरण अभियानलाई राजावादीको प्रदर्शनपछि निरन्तरता दिएको छ ।

नेपालगन्जको कार्यक्रम सकेर प्रचण्ड बाँके र बर्दियामा सहभागी हुने छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १ : ११ बजे

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित

फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा

काठमाडौं – रङ्ग पत्रकारसमेत रहेका रघुनाथ सापकोटाले दुई फिल्म निर्माणको

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

रामेछाप– रामेछापका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन्

इलामबाट नेम्वाङ र कागते एमालेका उम्मेदवार

मङ्गलबारे– प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन

बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट

बाजुरा– जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ बजे एक घरमा आगलागी