कलश यात्रा (तस्बिरहरू) « Khabarhub

कलश यात्रा (तस्बिरहरू)


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागार्जुन नगरपालिकामा बनाइएको बद्रीनारायण धामको प्राणप्रतिष्ठाको अवसरमा आज कलश यात्रा निकालिएको छ । 

नारायण पोख्रेल प्रतिष्ठानको आयोजनामा कलश यात्रा सम्पन्न भएको हो । बद्रीनारायण धामको ऐतिहासिक महत्वबारे जनचेतना बढाउन र प्राणप्रतिष्ठा कार्यक्रमको बारेमा नागरिकलाई अवगत गराउन कलश यात्रा आयोजना गरिएको हो । 

प्राणप्रतिष्ठाको कार्यक्रम आजदेखि २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १० : २६ बजे

धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि

काठमाडौं– धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेको

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको