सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो  बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो  । 

त्यसैगरी, आज चाँदीको मूल्य  भने १५ रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १२ : १९ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई