सरकारको नीति तथा कार्यक्रम: पाठ्यक्रम सिकाइ र अध्यापन विधिमा व्यापक परिवर्तन गर्ने « Khabarhub

सरकारको नीति तथा कार्यक्रम: पाठ्यक्रम सिकाइ र अध्यापन विधिमा व्यापक परिवर्तन गर्ने


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले शिक्षा क्षेत्रमा परिवर्तनका लागि नीतिगत तथा कानुनी प्रबन्ध गर्ने र उद्यमशीलतामैत्री शिक्षा लागू गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

सङ्घीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पाठ्यक्रम सिकाइ र अध्यापन विधिमा व्यापक परिवर्तन गर्ने बताएका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : २६ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड