सरकारले ल्यायो विद्यार्थीका लागि ‘पढदै कमाउने’ नीति « Khabarhub

सरकारले ल्यायो विद्यार्थीका लागि ‘पढदै कमाउने’ नीति


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गठबन्धन सरकारले अबदेखि विद्यार्थीहरूलाई ‘पढदै कमाउने’ कार्यक्रम ल्याउने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचनका क्रममा पाठयक्रम परिमार्जन गर्ने घोषणा गरे । उनले अबदेखि ‘पढ्दै कमाउने’ नीति लागु गर्न लागिएको बताएका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्‍मा पेश गरेको सरकारको नीति तथा कार्यक्रममा सरकारको उक्त तयारीबारे जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ०१ बजे

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस

एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार