सरकारले ल्यायो विद्यार्थीका लागि ‘पढदै कमाउने’ नीति « Khabarhub

सरकारले ल्यायो विद्यार्थीका लागि ‘पढदै कमाउने’ नीति


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गठबन्धन सरकारले अबदेखि विद्यार्थीहरूलाई ‘पढदै कमाउने’ कार्यक्रम ल्याउने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचनका क्रममा पाठयक्रम परिमार्जन गर्ने घोषणा गरे । उनले अबदेखि ‘पढ्दै कमाउने’ नीति लागु गर्न लागिएको बताएका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्‍मा पेश गरेको सरकारको नीति तथा कार्यक्रममा सरकारको उक्त तयारीबारे जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ०१ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा