सरकारको नीतिः नेपालको आफ्नै भूउपग्रह निर्माण गरिने « Khabarhub

सरकारको नीतिः नेपालको आफ्नै भूउपग्रह निर्माण गरिने


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रममा देशको आफ्नै भूउपग्रह निर्माण गर्ने लक्ष्य राखेको छ ।
‘नेपालको आफ्नै भूउपग्रह निर्माण गरिने छ ।’ शुक्रबार सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसदका दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ।

एनले सुरक्षा निकायलाई थप सुदृढ तथा व्यवसायिक बनाइने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : १२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र