सरकारको नीतिः नेपालको आफ्नै भूउपग्रह निर्माण गरिने « Khabarhub

सरकारको नीतिः नेपालको आफ्नै भूउपग्रह निर्माण गरिने


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रममा देशको आफ्नै भूउपग्रह निर्माण गर्ने लक्ष्य राखेको छ ।
‘नेपालको आफ्नै भूउपग्रह निर्माण गरिने छ ।’ शुक्रबार सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसदका दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ।

एनले सुरक्षा निकायलाई थप सुदृढ तथा व्यवसायिक बनाइने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : १२ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्