अर्जेन्टिनामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प « Khabarhub

अर्जेन्टिनामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनामा शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार शुक्रबार साँझ ६ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पको धक्का चिलीसम्म महसुस गरिएको थियो ।

उशुआइयाबाट २२२ किलोमिटर दक्षिण ड्रेक प्यासेज केन्द्रबिन्दू भएर भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अहिले अर्जेन्टिना र चिलीमा सुनामीको चेतावनी जारी गरिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार मानिसहरूलाई तटबाट टाढा सर्न र उच्च स्थानहरूमा जान आग्रह गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ८ : ५२ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका