कुन समयमा इन्टाग्राममा पोस्ट गर्ने ? « Khabarhub

कुन समयमा इन्टाग्राममा पोस्ट गर्ने ?


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालको जमानामा भाइरल भएर धेरै मानिस आफ्नो पहिचान बनाउन चाहन्छन् । सामाजिक सञ्जालको यो सूचीमा इन्स्टाग्राम पनि परेको छ, जुन आजकाल निकै चर्चित छ ।

मानिसहरूले आफ्नो फोटोहरू इन्स्टाग्राममा पोस्ट गर्छन् र रीलहरू पनि अपलोड गर्छन् । इन्स्टाग्राममा फोटो वा रील अपलोड गर्ने उत्तम समय कुन हो ? भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ ।

इन्स्टाग्राममा फोटोहरू पोस्ट गर्ने र रीलहरू अपलोड गर्ने सही समय तपाईंका दर्शक र समय क्षेत्रको आधारमा फरक हुन सक्छ ।

बिहान– बिहान ७ देखि ९ बजेको बीचमा पोस्ट गर्नको लागि राम्रो समय हुन सक्छ । किनकि धेरै मानिसहरूले बिहान आफ्नो सोशल मिडिया फिडहरू चेक गरिरहेका हुन्छन् ।

दिउँसो– १२ बजेतिर पनि पोस्ट गर्नु राम्रो हुन सक्छ । विशेष गरी यसबेला खाना सम्बन्धित सामग्री पोस्ट गर्नु उत्तम मानिन्छ ।

साँझ– साँझ ५ बजेदेखि ७ बजेको बीचमा पोस्ट गर्नु पनि राम्रो समय हुन सक्छ किनभने मानिसहरूले दिनभरीको काम सकेर सामाजिक सञ्जाल चेक गरिरहेका हुन्छन् ।

सप्ताहन्त- सप्ताहन्तमा पोस्ट गर्नु पनि प्रभावकारी हुन सक्छ किनभने मानिसहरूसँग सप्ताहन्तमा सोशल मिडिया ब्राउज गर्न अधिक खाली समय हुन्छ । शुक्रबार दिउँसो र शनिबार बिहान पोस्ट गर्न राम्रो समय हुन सक्छ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : २३ बजे

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय