यातायात बन्द हुँदा राइड सेयरिङलाई भ्याइनभ्याइ (तस्बिरहरू) « Khabarhub

यातायात बन्द हुँदा राइड सेयरिङलाई भ्याइनभ्याइ (तस्बिरहरू)



काठमाडौं– गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरु सडकमा उत्रिदाँ राइड सेयरिङ व्यवसाय गर्नेहरूले मौका पाएका छन् ।

यातायात व्यवसायीको आन्दोलनका कारण यात्रुहरूले सास्ती भोग्नु परेको छ । निजी सवारीसाधन नहुनेहरू पैदल यात्रा गर्न बाध्य भएका छन् । त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्ध वृद्धालाई झनै मुस्किल भएको छ ।

यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरूले चर्को भाडा असुलेको यात्रुले गरेका गुनासो छन् । सार्वजनिक यातायात नचलेका कारण पठाओ, इन्ड्राइभ लगायतमा महँगो भाडा तिर्नुपरेको उनीहरूले बताएका छन् । 

उनीहरूले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएका हुन् ।

तस्बिरहरू : 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  २ : २१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित