स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने « Khabarhub

स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले टस जितेको हो ।

टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ । आजको खेल स्कटल्याण्डको डुन्डीस्थित फोर्टहिल मैदानमा हुने छ ।

यस सिरिजमा नेपाल र स्कटल्याण्डसँगै नेदरल्याण्ड्स पनि सहभागी छ । विश्वकप लिग २ को अंक तालिकामा नेपाल पुछारमा छ । नेपालले १२ खेलबाट ६ अंक जोडेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ४२ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय