स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने « Khabarhub

स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले टस जितेको हो ।

टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ । आजको खेल स्कटल्याण्डको डुन्डीस्थित फोर्टहिल मैदानमा हुने छ ।

यस सिरिजमा नेपाल र स्कटल्याण्डसँगै नेदरल्याण्ड्स पनि सहभागी छ । विश्वकप लिग २ को अंक तालिकामा नेपाल पुछारमा छ । नेपालले १२ खेलबाट ६ अंक जोडेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ४२ बजे

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत