राजा वीरेन्द्रका परिवारको सम्झनामा दीप प्रज्वलन, पुगे हिमानी र हृदयन्द्र (तस्बिरहरू) « Khabarhub

राजा वीरेन्द्रका परिवारको सम्झनामा दीप प्रज्वलन, पुगे हिमानी र हृदयन्द्र (तस्बिरहरू)


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दिवंगत वीरेन्द्र शाहका राजपरिवारलाई श्रद्धान्जली दिन कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्ववलन गरिएको छ।

कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलनका लागि पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयन्द्र शाह पुगेका छन्।

उनीहरू मन्दिर प्रवेशका क्रममा समर्थकहरूले नाराबाजी र जयजयकार गरेका छन् ।

अहिले कमलादी मन्दिरमा बाक्लो भीड लागेको छ। भिड पन्छाएर हिमानी र हृदयेन्द्रलाई मन्दिर प्रवेश गराउन स्वयंमसेवकलाई हम्मेहम्मे परेको छ ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : ३९ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल