नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने  « Khabarhub

नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने 


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले अधिकृत पूँजी ५ अर्बलाई वृद्धि गरी १० अर्ब पुर्‍याउन हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

हकप्रद शेयर पारित गर्नेका लागि कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ ।

असोज ८ गते काठमाडौंको नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा बिहान साढे ९ बजे सभा गर्ने भएको छ ।

सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन तथा उक्त आवको वित्तीय विवरणहरू समेत पारित गरिनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १० : २२ बजे

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको