राजधानीको चोक चोकमा जमराको व्यापार (तस्बिरहरू) « Khabarhub

राजधानीको चोक चोकमा जमराको व्यापार (तस्बिरहरू)


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विजय दशमीको दिन आज नवदुर्गा भवानीको प्रसादको रुपमा सिरमा लगाइने जमरा आजको दिन काठमाडौँको चोक चोकमा बिक्रीका लागि राखिएको छ । 

घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा  विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्दछन् । 

प्रति टपरी १०० देखि १५०  रुपैयाँ सम्म जमरा बिक्री भइरहेको व्यापारीले जानकारी दिए ।


 

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  १२ : २७ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका