रोटे पिङ खेलेर दसैँ मनाउँदै (तस्बिरहरू)  « Khabarhub

रोटे पिङ खेलेर दसैँ मनाउँदै (तस्बिरहरू) 


१६ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं सम्पूर्ण नेपालीहरूको लागि विशेष पर्व हो । आफन्त, साथीभाईहरुसँग भेटघाट, ठूलाका हातबाट आशीर्वाद स्वरूप टीका, जमरा, खानपिनसँगै पिङ खेली दशैं मनाउने गरिन्छ ।

दशैंमा गाउँघरमा थालिएको पिङ आकर्षक र मनोरञ्जनको साधनको रुपमा रहने हुँदा पिङ खेली रमाउने प्रचलन रहेको छ । गाउँघरमा विशेष गरी लिङ्गे पिङ, रोटे पिङ थापिने गरिन्छ । लिङ्गे पिङ बाँस र डोरी प्रयोग गरी बनाइएको हुन्छ भने रोटे पिङ काठको प्रयोग गरी बनाइएको हुन्छ ।

यसरी दशैं र तिहारमा मात्र बनाइने पिङ अरु समयमा खेल्न नपाउने हुँदा गाउँघरमा यति बेला पिङ खेल्नेको भीड लाग्ने गर्दछ ।
दशैंमा एक पटक घर्ती छोड्नु पर्ने मान्यता र जनविश्वासका कारण पनि दशैं तिहारमा पिङ खेल्ने गरिन्छ । गोरखा जिल्ला अजिरकोट सिरनडाँडामा पिङमा रमाउँदै सर्वसाधारण ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ४ : ५८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने