महिला विश्वकप फाइनल : आज भारत र दक्षिण अफ्रिका भिड्दै « Khabarhub

महिला विश्वकप फाइनल : आज भारत र दक्षिण अफ्रिका भिड्दै


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैैछन्।

फाइनल प्रतिस्पर्धा भारतको मुम्बईस्थित डिवाई पाटिल रंगशालामा आइतबार दिउँसो ३:१५ बजे सुरु हुँदैछ। भारत अस्ट्रेलियालाई हराउँदै फाइनल पुगेको हो भने दक्षिण अफ्रिका इङ्ल्यान्डलाई हराउँदै फाइनल पुगेको हो।

भारत यो मैदानमा अपराजित छ। दक्षिण अफ्रिकाले भने यो मैदानमा पहिलो पटक खेल्न लागेको हो।

आयोजक भारत आफ्नै मैदानमा विश्वकप जित्न चाहन्छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : ५४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको