हर्कको प्रश्न- बालेनले जस्तै मैले लेखेको भए के हुन्थ्यो होला ? | Khabarhub Khabarhub

हर्कको प्रश्न- बालेनले जस्तै मैले लेखेको भए के हुन्थ्यो होला ?


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन साहले शनिबार राति अश्लील शब्दसहित लेखेको फेसबुक स्टाटसबारेमा बोलेका छ् ।

हर्कले यदि आफूले त्यस्ता शब्दसहित लेखेको भए के हुन्थ्यो भनेर आइतबार सामाजिक सञ्जालमै प्रश्न गरेका छन् ।

बालेनले विभिन्न दल र शक्ति राष्ट्रलाई अश्लील शब्दसहित फेसबुकमा लेखेको गाली स्ट्याटसको चर्को आलोचना भइरहेका बेला साम्पाङले सामाजिक सञ्जालबाटै उक्त प्रश्नको जवाफ मागेका हुन् ।

उनले लेखेका छन्, ‘मन पर्ने मान्छेको पादै मिठो ! मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेला-होचो ! मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला ? अचेत जिन्दगीको जय होस् !’

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ५९ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति