सहकारी पीडितले गरे समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा प्रदर्शनी (तस्बिरहरू) « Khabarhub

सहकारी पीडितले गरे समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा प्रदर्शनी (तस्बिरहरू)


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ( महासंघ) को नेतृत्वमा आज सहकारी पीडितहरूले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा प्रदर्शनी गरेका छन् ।

सुशीला कार्कीको अन्तरिम सरकारले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कुनै कदम नचलाएको उनीहरूले आरोप लगाएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : २८ बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा