३० अंकले बढ्यो नेप्से, २०५ वटा कम्पनीको बढ्यो सेयर मूल्य « Khabarhub

३० अंकले बढ्यो नेप्से, २०५ वटा कम्पनीको बढ्यो सेयर मूल्य


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर कारोबारको आज पहिलो दिन अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । आइतबार नेप्सेमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार हुँदा ३०.७५ अंकले नेप्से बढेको हो ।

नेप्सेमा आज कारोबार भएकामध्ये २०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा र ४२ वटा कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक २६३१.१४ बिन्दुमा पुगेको छ । तर, आज ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने खानीखोला हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा व्यापार समूहको उपसूचक बाहेक सबै उपसूचक हरियाली बनेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : १५ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक