कात्तिक १९ मा माओवादीसहित आठ पार्टीले एकता सम्मेलन गर्ने | Khabarhub Khabarhub

कात्तिक १९ मा माओवादीसहित आठ पार्टीले एकता सम्मेलन गर्ने


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले यही १९ गते ८ पार्टीहरूबीच एकता सम्मेलन गर्ने निर्णय गरेको छ ।

पार्टी नेता मेटमणि चौधरीका अनुसार आजको बैठकले १९ गते एकता सम्मेलन गर्ने निर्णय गरेको हो । ‘हामीले १९ गते एकता सम्मेलन गर्ने निर्णय गरेका छौं,’ चौधरीले भने, ‘आठ पार्टीहरूबीच एकता हुन्छ ।’

चौधरीका अनुसार असन्तुष्ट पक्षलाई उनीहरूले जे गर्छन् त्यही अनुसार छाडिदिने समेत कुराकानी भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : ०४ बजे

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित

काठमाडौं – विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको