एनपीएल क्रिकेट : जनकपुरविरुद्ध चितवन ब्याटिङमा « Khabarhub

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध चितवन ब्याटिङमा


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले सुरुमामा ब्याटिङ राेजेकाे छ ।

काठमाडौंको कीर्तिपुरस्थित क्रिवि त्रिकेट मैदानमा भएको टसमा चितवनले ब्याटिङ रोजेपछि जनकपुर बोल्ट्सले फिल्डिङको निम्तो पाएको छ ।

चार खेलबाट चार अंक जोडेको चितवन जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यमा रहँदा समान खेलबाट अंकविहीन जनकपुर पहिलो जित दर्ता गर्ने योजनामा छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ११ : ३३ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर