चिसोमा इन्फ्लुएन्जा संक्रमणबाट बच्न ‘फ्लु भ्याक्सिन’ लगाउन एनएमएको अपिल « Khabarhub

चिसोमा इन्फ्लुएन्जा संक्रमणबाट बच्न ‘फ्लु भ्याक्सिन’ लगाउन एनएमएको अपिल


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघले चिसो मौसम सुरु भएसँगै ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमणको जोखिम बढेको भन्दै सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ । 

संघले सोमबार जारी गरेको अपिलमा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई समयमै ‘फ्लु भ्याक्सिन’ लगाउन सुझाव दिइएको छ ।

‘हाल देशभर चिसो बढ्दै गएपछि मानिसहरूमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेका छन् भने विभिन्न स्थानमा इन्फ्लुएन्जा भाइरसको संक्रमण देखिन थालेको छ ।’ रोग लागेपछि उद्धार जारी अपिलमा भनिएको छ ।

सरकारले जोखिमयुक्त जनसंख्यालाई खोपको दायरामा ल्याउनुपर्ने र हरेक वर्ष समयमै निःशुल्क ‘फ्लु भ्याक्सिन’ उपलब्ध गराउनुपर्ने माग पनि संघले राखेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ३८ बजे

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष