डविडको अर्धशतक, चितवनका ओपनरको बलियो साझेदारीले जनकपुरलाई विकेट लिनै सकस « Khabarhub

डविडको अर्धशतक, चितवनका ओपनरको बलियो साझेदारीले जनकपुरलाई विकेट लिनै सकस


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजका ओपनर डविड मलानले जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

डविले ३८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५१ पुर्‍याएका हुन् । 

खेल १२ ओभरकोओपनरद्वय डविड र अर्जुन साउदले ९८ रनको बलियो साझेदारी गरेका छन्  ।

जनकपुर बोल्ट्सलाई पहिलो विकेट लिन नै निकै लामो संघर्ष गर्नु परेको छ । 
 
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर चितवनले जनकपुरलाई पहिला बलिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ३५ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ