पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक « Khabarhub

पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका ९५ वर्षीय पिता कुलबहादुर श्रेष्ठको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय श्रेष्ठको आजै दिउँसो ३ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

स्वर्गीय श्रेष्ठले नेपालको न्यायालयमा लामो समय काम गरेर न्यायाधीशबाट सेवा निवृत्त भएका थिए । उनका ३ छोरा र २ छोरी छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ३७ बजे

सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको

ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्